सबै तहका निर्वाचन समयमा नै गर्न नेपाल बारले गर्यो सरकारसंग आग्रह
काठमाडौं।नेपाल बार एसोसिएसनले संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसंग आग्रह गरेको छ। नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र संघीय संसद्, राष्ट्रिय सभालगायतका