कांग्रेसलाई अघिल्लो चुनावमा २३ सिटमा झारियो,यसपटक १३ सिटमा झार्ने हो :अध्यक्ष ओली
काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग स्थानीय चुनावमा कुनै तालमेल नहुने छन्। एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले