पानीबोट सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर,१६ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको हो । पर्यटकीय, धार्मिक तथा