थुलुङ दुधकोशी आईपुग्यो लम्पी स्किन विरुद्धको ५ हजार डोज खोप, अभियानकै रूपमा पशुहरुलाई लगाईने
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा लम्पी स्किन रोग विरुद्धको ५ हजार डोज खोप आइपुगेको छ । गाई, भैंसीमा तीब्र रुपमा फैलिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक एन्टिबायोटिकसहित उक्त खोप