अस्पतालबाट डिस्चार्ज भए उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ
काठमाडौं।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि गृहमन्त्री श्रेष्ठ गत मंगलबार (मंसिर १९ गते) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,बाँसबारी भर्ना भएका थिए। मंगलबार राति नै