क्यानडामा नेपाली विद्यार्थीको अवस्था भयावह, डिप्रेशनमा गएका श्रेष्ठको एनआरएनएले गर्यो उद्दार
शिशिर सिंखडा,टोरण्टो।अध्ययनका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता पठाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको पहलमा सिद्धार्थनगर नगरपालिका–८, बुद्धपथका २३ वर्षीय साहिल श्रेष्ठलाई नेपाल ल्याइएको