सरकारी संवाद समिति आज रास्वपा,राप्रपा र जनमतको पार्टी कार्यालय जाने
काठमाडौं,९ पौष । सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । निर्वाचनको वातावरण बनाउन सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक