रबि र बालेनसंंग मिले कुलमान,रास्वपाको उपसभापति बन्ने
काठमाडौं,१४ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको सहमति भएको छ ।यो सहमतिसँगै घिसिङ