काठमाडौं।गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले
काठमाडौं।धौलागिरि हिमाल पर्वतारोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। पाँचै जनाको शव मंगलबार बिहान ७ हजार ६०० मिटरको उचाइमा फेला परेको पर्यटन विभागका निर्देशक राकेश गुरूङले बताए।
काठमाडौँ।नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ। यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता
काठमाडौं ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। प्रहरीका अनुसार, काठमाडौँबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई
काठमाडौं। स्रोत नखुलेको नगद १९ लाख रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली
काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन गर्न रक्षामन्त्री मानवीर राईको ध्यानाकर्षण गराएको छ। अध्यक्ष सागर पाण्डे र वरिष्ठ उपाध्यक्ष कर्मा
काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन गर्न रक्षामन्त्री मानवीर राईको ध्यानाकर्षण गराएको छ। सोमबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मन्त्री राईसंग भेटी
काठमाडौँ।गत असोज ११ र १२ गते अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं
काठमाडौं।पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा