कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा हल्का बर्षाको सम्भावना
काठमाडौं।देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा