तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै कुसाहाका दलित समुदाय
सप्तरी । सुरुङ्गा नगरपालिका-५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। उनले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आएका छन्। ‘आजभोलि तरकारी टिप्ने,