भोजपुर । मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ। सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा
सर्लाही । १५ वर्षीय किशोरको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका-४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधारका रूपमा रहेको बताउनुभएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज आयोजित ११ औँ तारेभीर महोत्सव उद्घाटन समारोहमा उहाँले
काठमाडौं।सामाजिक सञ्जालबाट नेतृत्वबिरुद्ध लगातार अभिब्यक्ति दिएको भन्दै नेकपा (एमाले)ले कोशी प्रदेश सभाका पूर्व सांसद एवम् उदयपुरका नेता विमल कार्कीलाई एमालेले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ। अध्यक्ष
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले आगामी माघ २८ गते नगर सभाको १५ औं अधिवेशन गर्ने निर्णय गरेको छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको नगर
काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघको अध्यक्षमा दोलखाका मिलन शिवाकोटी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार काठमाडौंको धुम्बाराहीमा सम्पन्न संघको आठौँ अधिवेशनले शिवाकोटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन
काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो
काठमाडौं । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक,भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान,टोटा बन्दुकको गोली
काठमाडौँ । विराटनगरका पुराना वाम बुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्माले नेकपा माओवादी केन्द्र छाडेका छन्।विराटनगरमा जारी नेकपा एमालेको पाँचौँ विस्तारित बैठकका अवसरमा शर्मा माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्। विराटनगरस्थित