राजाबादीको आन्दोलन हेर्दा गणतन्त्र सुरक्षित छैन : केसी
काठमाडौं, २२ चैत्र । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्रपक्षधर शक्ति सचेत हुनुपर्ने बेला आएको टिप्पणी गरेका छन्। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शुक्रबार बोल्दै