लिखुपिकेमा सम्पन्न गरी सोलुदुधकुण्डमा सुरु गर्यो सोलु एमालेले चुनावी प्रचार अभियान
सोलुखुम्बु ,२५ माघ । नेकपा एमाले सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा निर्वाचन प्रचार प्रसार अभियानको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ । लिखुपिके गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा अभियानको पहिलो