माप्यदुधकोशी : नेकपाका कारण बेथिति बढेको कांग्रेस नेताको आरोप
होमनाथ खत्री सोलुखुम्बु,११ माघ।नेपाली कांग्रेस सोलुखुम्बुले माप्यदुधकोशी गाउँपालिका ४ काँकु भेडाचौरमा भेडाचौर मावि बुथ समिति गठन गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य भोजराज कार्कीले नेकपालाई जनताले विश्वास