अमेरिकी राष्ट्रपतिको आरोप-‘ अफगानिस्तानको त्यो हालत हुनुमा त्यहीँका नेता जिम्मेवार’
काठमाण्डाै।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालिबानको कब्जामा आउनुमा अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेका बताउनु भएको छ । राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए