यी तीन बैज्ञानिकले पाए भौतिक बिज्ञानतर्फको नोबेल पुरस्कार
विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशिको नोबेल पुरस्कार मंगलबार भौतिकशास्त्रतर्फका लागि तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिकविज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा