बाग्मती प्रदेश : भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी
मकवानपुर। वाग्मती प्रदेशमा पाँच दलीय गठबन्धनलाई मन्त्रालयको भाग पुर्याउनका लागि मन्त्रालय फुटाउने तयारी भएको छ । हिजाे बिहीवारमात्र शपथ ग्रहण गर्नुभएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर गठबन्धन दललाई भागबन्डा