स्थायी समिति बैठक : एमालेले गठन गर्यो विभिन्न नै बिभाग (कुन बिभागमा को?)
काठमाडौं।नेकपा एमाले स्थायी कमिटीले सोमबार ९ वटा विभाग गठन गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको एमाले स्थायी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य