सर्बसम्मत नेतृत्व चयनका लागि जबराले पहल गर्ने, लिङदेनलाइ लोहनीको साथ
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताका लागि आफूले अध्यक्ष मा उम्मेदवारी नदिएको बताउंदै सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गर्ने बताएका छन् । जबराले मंगलबार पार्टी कार्यालय चाबहिलमा