रसुवा बाढी : हालसम्म ४०३ जना नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक सार्बजनिक
काठमाडौं,१० भदौ । रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली तथा विदेशी नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त पछिल्लो विवरणअनुसार बेपत्ता