रास्वपाले टुंगो लगायो मन्त्रीको नाम, कस्ले सम्हाल्दैछन् कुन मन्त्रालय ?
काठमाडौं,१२ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का १६ जना मन्त्रीहरूको नाम फाइनल भएको छ । प्राप्त जानकारीअनुसार, सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । यसैगरी, स्वर्णिम वाग्ले अर्थ मन्त्रालय,