नेपालको समृद्धिका लागि समन्वय गरेर अघि बढ्ने नेपाल र भियतनामका ब्यबसायीबीच सहमति
काठमाडौं।नेपाल र भियतनामबीच गौतम बुद्धको बुद्ध जन्मस्थल लुम्बिनीमा भियतनामी पर्यटक ल्याउन सम्बन्धित निकायहरुसंग समन्वय गरी अघि बढ्ने सहमति गरिएको छ । नेपालका लागि मित्रराष्ट्र जनवादी भियतनामका राजदूत Nguiyen Thanh Hai,नेपालका