सेवा शुल्क लिन नपाउने निर्णयले होटल तथा पर्यटन श्रमिकहरु पलायन हुने अवस्थामा पुगेको गुनासो
सन्जिब दुलाल,काठमाडौँ । होटल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्यसँगै श्रमिकहरू पलायन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा