परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
काठमाडौँ। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय गर्दै २ महिनामा