गोदावरी नगरप्रमुख महतबिरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौ।ललितपुरको गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। नदीजन्य पदार्थ ढुङ्गा,गिटी बालुवालगायतको सरकारी दर