नेचासल्यानले ल्यायो ४७ करोड बढीको बजेट,कृषि,शिक्षा र पर्यटन प्राथमिकतामा
सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकाले कृषि,शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर ४७ करोड बढीको बजेट ल्याएको छ । सोमबार बसेको १५ औं गाउँसभामा प्रस्तुत गरिएको सो बजेटमा चालु खर्चतर्फ १० करोड, वित्तीय समानीकरणतर्फ