प्रहरी सेवालाई थप प्रभावकारी बनाउँने महानिरीक कुँवरको प्रतिबद्धता
पोखरा।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् । कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले प्रहरी