स्वीकृत वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
काठमाडौं,१ जेठ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रालय वा अन्तर्गतका निकायबाट स्वीकृत भएका वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको तेस्रो त्रैमासिक