स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुन ६ र ७ गते धनकुटामा हुने
काठमाडौं,१० पौष । स्थानीय तह कर्मचारी संघ, नेपालको केन्द्रीय समितिको पाँचौं बैठक धनकुटाको भेडेटारमा बस्ने भएको छ । संघको आज केन्द्रीय कार्यालय भृकुटीमण्डप काठमाडौंमा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक