काठमाडौँ,११ कार्तिक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर
काठमाडौं,११ कार्तिक। निर्बाचन बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले संसदीय मोर्चामा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।‘कम्युनिस्ट पार्टी नेपाल’नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेर बिप्लवले संसदीय मोर्चामा प्रतिस्पर्धा
काठमाडौँ,११ कार्तिक । देशमा अहिले पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ, जसले गर्दा देशभर मौसममा बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशभर साधारणतया
दावा जाङ्बु शेर्पा, काठमाडौं ११ कार्तिक । शेर्पा संघ अमेरिकाले नयाँ भवन खरिद गर्ने भएको छ ।शेर्पा संघ अमेरिकाको न्युयोर्कमा हालै सम्पन्न वार्षिक साधारण सभाले नयाँ भवन खरिद गर्ने निर्णय
सुबास भण्डारी,११ कार्तिक । सोलुखुम्बु जिल्लाकै प्रथम कवि स्वर्गीय मुक्तिनाथ कट्टेलको स्मृतिमा कवि मुक्तिनाथ स्मृति साहित्य कोषद्वारा आयोजित साहित्य सम्मान तथा खुला कविता प्रतियोगिता नेचासल्यानमा सम्पन्न भएको छ। गाउँपालिकाको वडा
सुनसरी,१० कार्तिक । सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा गयराति दुई समूहबीच भएको झडप भएको छ। झडपका कारण अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
काठमाडौं,१० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कात्तिक २० गते काठमाडौंमा बृहत आमसभाको आयोजना गरेका छन् । विप्लवले बृहत आमसभामा समाजवादको पक्षमा उभिने सबैलाई सहभागी हुन
काठमाडौं,१० कार्तिक ।कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी
काठमाडौं,९ कार्तिक । राष्ट्रपति कार्यालय शितलनिबासमा आइतबार सपथ लिएका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आजै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका
काठमाडौं,९ कार्तिक । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएर चौतर्फी विवादित बनेपछि प्रधानमन्त्री कार्यालयले उनको नाम सिफारिस गरिएको मन्त्रीको सूचीमा नरहेको जनाएको छ।