पेट्रोलमा १५,डिजेल र मट्टीतेलको मूल्यमा १० रुपैयाँ वृद्धि
काठमाडौं,२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार,पेट्रालको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेल/मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । सोमबार