काठमाडौं,५ माघ । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ
काठमाडौं, ४ माघ । एक पछि अर्को सिर्जना सार्वजनिक गर्दै आईरहनु भएका रामकुमार नेपाली र अमृत भारतीको जोडीले ‘दशी धारा आमा’ बोलको गीतको सुन्दर भिडियो श्रोता,दर्शक माझ ल्याउनु भएको
काठमाडौं,२ माघ ।विशेषत हिउँदका महिनाहरु कलाकारका लागि अझै विशेष हुन्छन्। देशका विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सव र लगनका महिनाहरुले लगन बिहेवारी विशेष गीतहरू रेकर्डिङ र सांगीतिक प्रस्तुतिको लागि
काठमाडौँ,३० पुस । गायिका सरिता भारतीले आफ्नो चलचित्र ‘द चेन्ज’बाट बंगलादेशको ‘६ औँ बुगेरा अन्तराष्ट्रिय चलचित्र महोत्सव’मा ‘अनरेवल मेसन अवार्ड’ प्राप्त गरेकी छिन् । यो उनको पहिलो अन्तराष्ट्रिय महोत्सव हो
काठमाडौं,२९ पौष । वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’प्रदान गरिनुका साथै ‘स्वरकी रानी’ उपाधिद्वारा विभूषित गरिएको छ। नेवा: साधना कला केन्द्रद्वारा आयोजित एक भव्य सांगीतिक समारोहमा प्रमुख अतिथि
काठमाडौं २७ पौष । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल,केन्द्रीय कार्यालय, काठमाडौंको ११ औँ साधारण सभा तथा तेस्रो केन्द्रीय अधिवेशन शनिवार
काठमाडौं,२७ पौष । नेवार समुदायका बालिकाहरुको प्रतिभामूक प्रतिस्पर्धा मिस लिटिल नेवाको १५आँ संस्करणअन्र्तगत शनिवार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ। गौशालास्थित होटेल पौवामा सम्पन्न ट्यालेन्ट शोमा मिस लिटिल नेवाका ९
काठमाडौं,२१ पौष ।अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँको चर्चित गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ
काठमाडौं,१९ पौष । श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा
काठमाडौं, १८ पौष । अर्जुन गुरुङको शब्द,संगीत रहेको मर्मस्पर्सी गीतको भिडियो सार्वजनिक भएको छ । शितल गुरुङ र जानुका तामाङको स्वर रहेको ‘यो प्रदेशी जीवन’ बोलको भिडियोमा सञ्चिता शाही,