प्रशान्ति एकेडेमीमा खेलकूद सप्ताह सुरु
काठमाडौं।प्रशान्ति एकेडेमीमा खेलकूद सप्ताह सुरु भएको छ। विद्यालयले आइतबार काठमाडौ जिल्ला नेसनल प्याव्सन, प्यावसनका पदाधिकारीहरुको आतिथ्यतामा सप्ताहको औपचारिक सुरुवात गरेको हो।सो अवसरमा विविध साँस्कृतिक कार्यक्रम , मार्च पास तथा अन्य