नेपाल बाङ्लादेश ब्यांकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र १०औं विस्तारित सेवा केन्द्रको शुरूआत गरेको छ। उक्त सेवा केन्द्रको उद्घाटन वडा नं.
काठमाडौं।सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् देशका
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका,९ गोल्फुटार बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं।नेपाल राष्ट्र बैंक भुक्तानी प्रणली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गरेको छ। निर्देशिकामा सर्वसाधारणलाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्न मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फरमा लाग्ने शुल्क तोकेको
काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा
काठमाडौं।स्वदेशी लगानीकै ठुलो ८६ मेगावाट विद्युत उत्पादनका लागि काम गरिरहेको साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। केहि समय अगाडी मात्रै सोलुखुम्बुका स्थानीयका
काठमाडौँ।अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले
काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियोजित रूपमा पूँजीबजारलाई धरापमा पार्ने योजनामा लागेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । गभर्नर अधिकारीको राजीनामालाई मुख्य माग बनाई विभिन्न १५ बुँदे माग
काठमाडौं।पेल्माङ बिकासका लागि सहयोगी हातहरुले राजधानी काठमाडौंमा राहत बितरण गरेको छ। सोलुखुम्बु जिल्लाको दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकामा काम गर्दै आएको सो संस्थाले शुक्रवार राजधानीमा राहत बितरण गरेको अध्यक्ष मच्छिन्द्र राईले
काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको मर्जररएक्विजिसन (प्राप्ति) समितिको सिफारिस बमोजिम नेपाल