आगामी बर्षको बजेट निर्माण पूर्ब नेचासल्यानले लियो सरोकारवालाको सुझाव
डिल्ली शर्मा,साेलुखुम्बु।साेलुखुम्बु जिल्लाकाे नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक बर्ष२०८१/८२काे लागि बजेट बजेट निर्माण तथा बाँडफाँडकाे सन्दर्भमा सुझाव संकलन गरेकाे छ। गाउँपालिकालाई समृद्द बनाउन के कस्ता नीति तथा कार्यक्रम कार्वान्यन गर्न सकिन्छ