खुम्बु पासाङल्हामू : नाचिपाङमा वडा नं ३ को कार्यालय भवन शिलान्यास
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं ३ काे कार्यालय भवनको शिलान्यास गरिएको छ। नाचिपाङमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामू शेर्पाले बौद्ध परम्परा अनुसार शुक्रवार शिलान्यास गर्नुभएको