फोहर तथा प्लाष्टिकजन्य पदार्थ बाले काठमाडौं महानगरपालिकाले १० हजार जरिवाना गर्ने
काठमाडौं,२३ कार्तिक । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न