ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अध्यक्षमा वोङ्डा शेर्पा निर्वाचित
दावा जाङ्बु शेर्पा,काठमाडौं,१५ पौष । ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अध्यक्षमा वोङ्डा शेर्पा निर्विरोध निर्वाचित भएका छन् । कमिटीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट ओखलढुंगा जिल्लाभित्र क्रियाशील सम्पूर्ण पर्यटन व्यवसायी