देशव्यापी १००औं फोटोमा मुक्तक प्रतियोगितामा द्वितीय स्थानमा रहेर रु. ३३,३३३/- पुरस्कृत मुक्तक !
मुक्तक १ जसरी नि मिलाउँछु परिपाटी, चित्तै बुझ्दैन बिहान बेलुका छ्याटछ्याटी, चित्तै बुझ्दैन छिमेकी हुँ, छिमेकीको धर्म निभाउनै पर्यो, पिठ्युँ पछाडि कुरा नकाटी, चित्तै बुझ्दैन ! मुक्तक २ परिश्रम शुभनाम