भारतले सार्वजनिक गर्याे काेरोना विरुद्धको ‘औषधि’
काठमाडौं, ३ जेठ । भारतले नोभल कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको ‘औषधि’ सार्वजनिक गरेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार बिहान २–डीजी नामक औषधि सार्वजनिक गरेका हुन। रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले