ओली नेतृत्वको सरकारबाट बाहिरिए नौ मन्त्री र तीन राज्यमन्त्री (नामावलीसहित)
काठमाडौं। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेसंगै एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री