एमसीसी अनुमोदन गर्ने/नगर्ने अधिकार नेपालको सार्वभौम निर्णय : अमेरिकी दूतावास
काठमाडौं।अमेरिकाले एमसीसी अनुमोदन गर्ने/नगर्ने नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ। नेपालस्थित अमेरिकी दूतावासले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रुपमा