पदाधिकारी चयन गर्न सकस भएपछि प्रदेश १ मा माओवादी केन्द्र को कार्यदल
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र (प्रदेश) समितिको आज (बुधबार) बसेको बैठकले पदाधिकारी टुंगो लगाउन सकेन। प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर