एजेन्सी,१८ फागुन । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको
रौतहट,१८ फागुन । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले
काठमाडौं,१८ फागुन । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई
काठमाडौं,१८ फागुन । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन
रुपन्देही,१८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले निर्वाचन क्षेत्र नं. २ का सभापति रामबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ। जिल्ला कार्य समिति रुपन्देहीद्वारा जारी पत्रअनुसार पार्टीको नीति तथा हितविपरीत
काठमाडौं,१८ फागुन। रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक
काठमाडौँ,१८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति
काठमाडौं,१७ फागुन । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र बुझाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेसहितका नेताले आइतबार कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पत्र बुझाएका हुन्
एजेन्सी,१७ फागुन । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा
काठमाडौं,१७ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हो । यसअघि