देउसीभैली खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा दिए कारबाही हुने
बुटवल।रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन प्रशासनले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार