आचार्य कृष्ण दमाई पशुपति कोटिहोममा, भयो भब्य सम्मान तथा अभिनन्दन
काठमाडौं । दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई पशुपति कोटिहोममा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी,