लैंगिक हिंसा विरुद्धको अभियान एकताबद्द भएर अघि बढाउन आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको अभियान एकताबद्द र साझा प्रयासबाट अघि बढाउनु आवश्यक रहेको बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको ३३ औं अन्तर्राष्ट्रिय १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश