लुम्बिनी प्रदेश सांसद चौधरीलाई एमालेको कारबाही
काठमाडौं।नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलाैज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै एमालेले