पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु : बिश्वप्रकाश
काठमाडौँ,२४ पौष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी